साधारण सभाबाट संस्थाको नयाँ कार्यसमितिपनि चयन गरिएको छ । कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा चयन भएको ११ सदस्यीय समितिको उपाध्यक्षमा हरिबहादुर मल्ल रहनु भएको छ । साधारण सभामा संस्थाका प्रबन्धक ज्ञानुप्रसाद खतिवडाले १ करोड ३७ लाख लगानी रहेको संस्थाले यसवर्ष कुल ७ लाख रुपयाँ नाफा गर्न सफल भएको जानकारी गराउनु भएको थियो । सोहि अवसरमा संस्थासंग उत्कृष्ट ऋण कारोवार गर्ने १४ जना असल ऋणीलाई प्रतिव्यक्ति १ देखि ८ सय रुपयाँ नगद पुरस्कार प्रदान गरिएको साना किषान कृषि सहकारी संघ धादिङका प्रबन्धक खिलप्रसाद सिलवालले जानकारी दिनुभएको छ ।
-
No comments:
Post a Comment