पुष १७, राष्ट्रिय जनमोर्चा नेपालका बागमती अञ्चल समिति अध्यक्ष गोविन्द
सिंह थापाले प्रमुख सैद्धान्तिक अन्तरविरोध माओबादी संग रहेको बताउनु भएको छ
। राष्ट्रिय जनमोर्चाको देशव्यापी जागरण अभियान अर्न्तर्गत राष्ट्रिय
जनमोर्चा जिल्ला समिति धादिङले आज धादिङबेसीमा आयोजना गरेको अन्तरक्रिया
कार्यक्रममा बोल्दै उहाँले माओवादी संग प्रधान सैद्धान्ति अन्तर विरोध
रहेको बताउनु भएको हो ।
संघियताले देशमा विखण्डन ल्याउने भन्दै उहाँले, जातीयताको अधारमा दक हुने बताउहुने संघियता झनै प्रत्यूत्पानुभयो । यसैगरी कार्यक्रमलाई संबोधन गर्दै नेकपा एमाले धादिङका अध्यक्ष गुरुप्रसाद बुर्लाकोटीले आफ्नो पार्टीले औपचारीक रुपमा संघियतामा जने निर्णय नगरेको बताउनु भयो । संघियता सम्बन्धी विषयमा धारण तय गर्न गठन भएको कार्यदलले पार्टी कमिटिमा छलफल नै नचलाई अबधारणा संविधान सभामा बुझाएको उहाँको भनाइ थियो । कार्यक्रममा नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी, जिल्ला विकास समिति धादिङका पुर्व सभापति खेम लोहनी, पत्रकार महासंघ धादिङका सभापति सीतारामप्रसाद वर्मा लगायतले संघियताको विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

No comments:
Post a Comment