लामो समयको पर्खाइ पछि आजबाट हामी अनलाइनमा आएका छौं । तपाईंले अब हाम्रो प्रसारण विश्वको कुनै पनि कुनाबाट सुन्नसक्नुहुनेछ। विशेष गरि देशबाहिरका हाम्रा शुभचिन्तकहरुलाई यसले केही राहत दिनेछ भन्ने आशा गरेका छौं। आजै सुन्नुहोस् प्रत्यक्ष रुपमा रेडियो बिहानी ९७.६ मेगाहर्ज www.radiobihani.com
नमस्ते रेडियो बिहानी परिवार
ReplyDeleteधेरै खुसी लाग्यो विदेश मा बसेर सुन्न पाउदा नियमित रुप मा सुन नपाए पनि खालि समय मा सुन्ने गर्छु झनै समुन्द्रपारीको सन्देश त कहिले पनि छुटाउदिन यसरी नै रेडियो बिहानी एफएम सुनेर नेपालको याद र सम्झना लाई कम परेको छु
देव थापा मगर
धुवाकोट ४ रातमाटे धादिङ्