कार्यक्रममा एकीकृत नेकपा माओवादी धादिङका सह–इञ्चार्ज रामबहादु भण्डारी,
नेकपा एमाले धादिङका अध्यक्ष गुरुप्रसाद वुर्लाकोटी, प्रमुख जिल्ला अधिकारी
भरत पौडेल, स्थानीय विकास अधिकारी शंकर नेपाल, जिल्ला शिक्षा अधिकारी
मानबहादुर क्षेत्री लगायतको आतिथ्य र।हेको थियो । विद्यालय प्राङ्गणमा भएको
कार्यक्रममा यसअघि भएका विविध प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण
सहित तिथि र पिरामिड पनि प्रदर्शन गरिएको विद्यालयका सहायक प्रधानाध्यापक
दिपेन्द्र रिजालले जानकारी दिनुभयो ।
-
No comments:
Post a Comment