पुष १७, नेपाल स्वतन्त्र केमीकल तथा आइरन मजदुर युनियन कोषि ग्यँस उद्योग प्रालिको
प्रथम अधिबेसन आज सम्पन्न भएको छ । युनियनका अध्यक्ष सरण तामाङको
अध्यक्षतामा भएको अधिबेसनमा युनियनका केन्द्रीय अध्यक्ष एवम् सभासद योगीलाल
यादवको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि यादवले जहानिया राणा सासन अन्त्यगर्ने बेलादेखि अहिले सम्म भएका परिवर्तनहरुमा मजदुरहरुको अग्रणी भुमीका भएको भन्दै अवपनि मजदुरहरुको यो भूमीका कायम हुनपर्ने बताउनु भयो । कार्यक्रममा युनियनका केन्द्रीय सचिव भैरव पाठक, नेकपा एमाले धादिङका सदस्य गोकर्ण रुपाखेती र नविन रिजाल, जिफन्ट जिल्ला कमिटि धादिङका इञ्चार्ज सुरेस आचार्य लगायतको आतिथ्य रहेको थियो । अधिबेशनले तोरण थापाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ट उपाध्यक्षमा धु्रव जिसी, उपाध्यक्षमा विष्णु खड्का र सचिवमा सरण तामाङ रहनु भएको छ । भुमेस्थान गाउँ विकास समितिमा भएको अधिबेशनले युनियनकोतर्फाट सुकदेव थापालाई जिफन्ट प्रतिनिधिमा चयन गरेको जिफन्ट धादिङका इञ्चार्ज सुरेस आचार्यले जानकारी दिनु भएको छ ।

No comments:
Post a Comment