पुष २०, वनस्पती र जडीबुटीको बारेमा जानकारी लिने उद्देश्यले थुम्कीडाँडा निम्न माध्यमिक विद्यालय किराञ्चोकका विद्यार्थीहरुले आज अबलोकन भ्रमण गरेका छन् । विद्यलयको आयोजनमा भएको अवलोकन भ्रमणमा शिक्षक–शिक्षिका अभिभावक र विद्यार्थी गरी १६० जनाको सहभागिता रहेको थियो ।
टोलीले धादिङको पिंडा र मकवानपुरको डाँडाखर्क गाविसको दोशाँदमा पुगेर विविध जडवुटी लगायत बनस्पतीको अवलोन गर्नुका साथै बनभोज कार्यक्रम पनि सम्पन्न गरेको विद्यालयका शिक्षक अक्कल तामाङले जानकारी दिनुभएको छ ।

No comments:
Post a Comment