पुष २०,वाताबरण प्रदुशण र र्सार्वजनीक सम्पती संरक्षण
संघर्ष समिति गठन
बेनीघाट
गाउँ विकास समितिको वडा नं १, २, ३ र गजुरी गाउँ विकास समितिको वडा नं। २, ४, ८ का
स्थानीय बासीन्दा र राजनैतीक दलका प्रतिनिधिहरु सहितको र्सवपक्षीय भेला सोमबार सम्पन्न
भएको छ । मलेखु स्थित तामेओडार बगरमा सम्पन्न र्सवपक्षीय भेलाले वाताबरण प्रदुशण र
र्सार्वजनीक सम्पती संरक्षण संघर्ष समिति गठन गरेको छ । टिका कंडेलको अध्यक्षतामा गठित
समिति १९ सदस्यीय रहेको छ । नवगठित समितिले अर्को निर्णय गहुंदा सम्म मलेखु खोलामा
ढल मिसाउन नपाउने, र्सार्वजनिक स्थानबाट गिट्टी,
ढुङ्गा र बालुवा निकाल्न नपाउने लगायतका निर्णय गरेको छ । समितिको निर्णय स्थानीय
क्रसर उद्योग सहित सोकारवालाईहरुलापनि जानकारी गराइसकिएको नवगठित समितिका अधयक्ष टिका
कंडेलले जानकारी दिनुभएको छ ।
-
No comments:
Post a Comment