आदिवासी जनजाति महिलाको अनुगमन

पुष २१,  आदिवासी जनजाति महिलाहरुको वास्तविक तथ्यांकको लागि नुवाकोटको विभिन्न चार गाविसमा अनुगमन गरेको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले क्षेत्र नं. १ र ३ को चार गाविसमा आदिवासी जनजाति महिलाहरुको अवस्थाका बारेमा स्थलगत अनुगमन गरेको हो ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नुवाकोटको सहयोगमा मञ्चकी प्रशिक्षण अधिकृत यशोकान्ति भट्टचनलगायतको टोलीले मदानपुर, किम्ताङ, बुङताङ र मनकामना गाविसमा अनुगमन गरेको हो ।

No comments:

Post a Comment