पुष २६, जातीय विभेद तथा छुवाछुत सम्बन्धी अध्ययन सामग्री निर्माण गर्ने उद्देश्यले
दुई दिने कार्यसाला हिजो बाट शुरु भएको छ । यु एम एन धादिङ क्लष्टरको
सहयोगमा दलित सेवा संघ धादिङले आयोजना गरेको कार्यसालामा यु एम एन धादिङका
वरिष्ठ अधिकृत ठाकुर राई, सल्लाहकार राजु पण्डित क्षेत्री, दलित सेवा संघ
धादिङका अध्यक्ष श्याम मग्राती, दलित सेवा संघ काठमाण्डौका शंकर सुनार,
रेडियो नेपालका सुमन विश्वकर्मा लगायतको आतिथ्य रहेको थियो ।
रेडक्रस भवन
धादिङबेसीमा आजपनि जारी रहने कार्यसालाबाट जातीय विभेद तथा छुवाछुत
न्यूनीकरणकालागि अध्ययन सामग्री निर्माण गर्ने बताइएको छ ।
No comments:
Post a Comment