पुष
१८, नलाङ कृषि बहु-उद्देस्यीय सहकारी संस्था लिमिटेड नलाङको दोस्रो
वार्षीक साधारणसभा हिजो नलाङमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष घनश्याम
भट्टको अध्यक्षतामा सम्पन्न साधारणसभामा एकीकृत नेकपा माओवादी धादिङ इलाका
नं. ९ का इञ्चार्ज महेन्द्र तिमल्सिना परिवर्तनको प्रमुख आतिथ्य रहेको थियो
।
ऋण समिति संयोजक सुर्य तिमल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा विष्णु अर्यालले शुभकामना मन्तव्य राख्नु भएको थियो भने संस्थाकी कोषाध्यक्ष रञ्जना कट्टेलले वार्षीक आयव्य विवरण प्रस्तुत गर्नु भएको थियो ।

No comments:
Post a Comment